'नेपाल कम्युनिस्ट पार्टी नाम दिन कानुनी जटिलता'
'नेपाल कम्युनिस्टपार्टी' नाममा यसअघि नै दल दर्ता भइसकेकाले एमाले र माओवादी केन्द्रले राख्न खोजेकै एकीकृत पार्टीको नाम दिन कानुनले नमिल्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
आयोगको कानुन तथा राजनीतिक दल सम्बन्ध महाशाखाका शाखा अधिकृत घमचन्द्र तिम्सिनाले राजनीतिक दल दर्ता सम्बन्धी ऐनमा एउटै नामको पार्टी दर्ता हुन नसक्ने प्रावधान रहेको बताए।
प्रस्तुत छ, उनीसँगको कुराकानी।