घरको छतमा खेती

भिडिओ क्याप्शन सुरु हुँदैछ, घरको छतमा खेती

पानीमा पौष्टिक पदार्थ मिसाएर माटो विना नै गरिने खेतीलाई ‘हाइड्रोपोनिक’ खेती भनिन्छ।

दक्षिण अफ्रिकाको जोहानसवर्ग शहरमा त्यस्तै खेती गर्न सुरु गरिएको छ।

दक्षिण अफ्रिकी सरकारको ‘शहरी कृषि परियोजना’ अन्तर्गत थालिएको त्यस्तो प्रयासलाई जोहानसवर्ग शहर प्रशासनले पनि सघाइ रहेको छ।

यसबाट शहरलाई हराभरा बनाउन सहयोग पुग्नुका साथै खाद्यान्न, जडीबुटी तथा तरकारी उत्पादन गर्न पनि मदत पुग्ने आशा गरिएको छ।

बीबीसी रिपोर्ट (भिडिओ)