दाङकी दलित महिला पुजारी

अडिओ क्याप्शन सुरु हुँदैछ, दाङमा दलित पुजारी

देशका कतिपय ठाउँमा कथित माथिल्लो र तल्लो जातबीच छुवाछुतका घटनाहरू अझै पनि रोकिएको पाइँदैन।

तर प्रदेश नम्बर ५, दाङको घोराही उपमहानगरपालिका अन्तर्गत वडा नं १८ मसिनास्थित एक मन्दिरमा भने एक दलित महिला पुजारीको रूपमा रहेकी छन्।

३८ वर्षीय पार्वती विकले गएको करिब तीन वर्षदेखि पूजाआजा गर्दे आइरहेकी छन्।

त्यहाँ सबै जातजातिका मानिसहरू आस्थापूर्वक पूजाआजाका लागि जाने गरेका छन्।

बसुन्धरा गौतमको रिपोर्ट।