सम्पदा पुनर्निर्माणमा उदाहरणीय प्रयास
भूकम्पबाट क्षतिग्रस्त कतिपय पुरातात्विक सम्पदाहरूको पुनर्निर्माणको गतिप्रति निराशा व्यक्त भइरहँदा भक्तपुरमा त्यस्ता सम्पदाहरूको पुनर्निर्माण सन्तोषजनक रूपमा अघि बढिरहेको जानकारहरूले बताएका छन्।