मान्छेले जस्तै यसरी अभ्यास गर्छ यो गोरिल्ला...

भिडिओ क्याप्शन सुरु हुँदैछ, यसरी अभ्यास गर्छ यो गोरिल्ला

बोलिङ्गो नाम गरेको यो गोरिल्ला १२ वर्षको भयो। ऊ फ्लोरिडाको 'बुश गार्डेन्स'मा बस्छ।

उसका गतिविधि देखेर चिडियाखानामा उसलाई हेरचाह गर्नेहरू चकित परेका छन्।

हेर्नुहोस् ऊ यसरी मान्छेले जस्तै अभ्यास गर्न सक्छ।