यसरी छल्छन् बाघले गर्मी...

भिडिओ क्याप्शन सुरु हुँदैछ, भारतमा बाघ

भारतको महाराष्ट्र राज्यमा रहेको एउटा वन्यजन्तु निकुञ्जमा यो बघिनी आफ्ना डमरुहरूसँग पानीमा यसरी रमाउँदै छे।

अहिले त्यहाँको तापक्रम ४० डिग्री सेन्टिग्रेड नजिकै पुगेको छ।

चन्द्रपुर जिल्लामा अवस्थित ताडोबा राष्ट्रिय उद्यानमा ४० भन्दा बढी बाघहरू छन्।