व्यस्तताका बीच व्यायाम

भिडिओ क्याप्शन सुरु हुँदैछ, व्यस्तताका बीच व्यायाम

लामो समयसंम काम गर्दा व्यायाम गर्ने समय कमै बच्दछ।

मुख्य कुरा तपाईंको मुटुको धडकन बढ्छ भने कुनै पनि खेल स्वास्थ्यको लागि लाभदायी हुन्छ।

तन्दुरुस्त रहन के एकखाले व्यायाम अर्को भन्दा राम्रो हुन्छ?

यदि तपाईंसंग निकै कम समय छ भने आधा घन्टा हिंडनु भन्दा निकै कम समयमा तपाईं सघन व्यायाम गर्नसक्नुहुन्छ।

बीबीसी रिपोर्ट (भिडिओ)