'पाँच/छ वर्षमै नेपालमा चिनियाँ रेल'

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'पाँच/छ वर्षमै नेपालमा चिनियाँ रेल'

नेपाल-चीनबीच पारवहन लगायतका सम्झौता तथा रेल सेवा विस्तारबारे अध्ययन गर्ने जस्ता समझदारी भएको दुई वर्ष पूरा भइसकेको छ।

के नयाँ सरकारले सुस्त कार्यान्वयनलाई तीव्रता देला?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग महेश आचार्यले गरेको कुराकानी।