प्रदेश नं २ मा छ महिना भित्र परिवर्तनको अनुभूति: मो लालबाबु राउत

भिडिओ क्याप्शन सुरु हुँदैछ, राउत

सङ्घीयता कार्यान्वयनको प्रारम्भिक चरणमा प्रदेश सरकारका प्रमुखहरू कसरी काम गर्दैछन् र उनीहरूसँग कस्ता योजना छन्?

यो शृङ्खलाको दोस्रो चरणमा गनी अन्सारीसँग कुराकानी गर्दै प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले आफ्नो अनुभव यसरी सुनाए, "पूर्वाधार न्यून छन्... राज्य सञ्चालन गर्न ऐन कानुन पनि छैनन्।"

"तर एकदुई महिनामै मस्यौदा बनाउँछौँ र छ महिनाभित्र गरी जनताले अनुभूति गर्ने कामको थालनी गरिसकेका हुन्छौँ।"

उनीसँग गरिएको अन्तर्वार्ताको अंश।