BBC News,
नेपाली
सामग्रीमा जानुहोस्
सूची
समाचार
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
समाचार
नेपाल
विश्व
स्वास्थ्य
विज्ञान तथा प्रविधि
रेडिओ
होली: रंगको रौनक
थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।
१ मार्च २०१८
फागु पूर्णिमाको दिन बिहीवार देशका विभिन्न भागमा रंग र पानीको प्रयोग गरेर मानिसहरूले होली मनाएका छन्।
तस्बिरको क्याप्शन,
फागु पूर्णिमा शुरू भएसँगै बिहीवार काठमाण्डू लगायत पहाडी क्षेत्रमा होली मनाइएको छ भने शुक्रवार तराईमा मनाउने गरिन्छ।
तस्बिरको क्याप्शन,
आ-आफ्नो टोलमा साथीसंगी र छिमेकीबीच खेलिने होली सदभाव र उमंगको पर्व पनि हो।
तस्बिरको क्याप्शन,
पछिल्ला वर्षहरूमा होलीको दिन 'ह्याप्पी होली' लेखिएको टिसर्ट लगाएर पनि होली खेल्न जाने चलन शुरू भएको छ।
तस्बिरको क्याप्शन,
नाचगान र रमाइलोको पर्व होलीमा व्यक्तिगत सुरक्षा र अनुशासन अनि मर्यादामा पनि ध्यान दिन प्रहरीले सर्वसाधारणमा आह्वान गरेको छ।
तस्बिरको क्याप्शन,
एकअर्कालाई रंग दलेर र पानी छ्यापेर खेलिने होली पर्वमा सबै उमेर समूहका मानिसहरू उत्तिनै रमाउने गरेको देखिन्छ।
तस्बिरको क्याप्शन,
बसन्तोत्सव पनि भनिने होली पर्व ठाउँ र चलन अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ भने नयाँ या पुराना परम्पराहरू चाखलाग्दा हुन्छन्।
तस्बिरको क्याप्शन,
होलीमा लगाइने सबै रंगहरूको आ-आफ्नै महत्त्व रहेको जानकारहरू बताउँछन्।
You might also like:
news
|
sport
|
weather
|
worklife
|
travel
|
future
|
culture
|
world
|
business
|
technology