वामदेव गौतम राष्ट्रपति बन्न अनिच्छुक

अडिओ क्याप्शन सुरु हुँदैछ, एमाले उपाध्यक्ष वामदेव गौतमसँगको कुराकानी

नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम भन्छन्, “म मर्ने बेलासम्म पनि सक्रिय रहने मान्छे, केही गर्न नपाए नाचेर बस्न सक्छु, त्यस्तो मान्छे कहाँ राष्ट्रपति बन्छ?” उनीसँगको कुराकानी।