जसले नि:स्वार्थ प्रेम गरे
तीन वर्षको उमेरमा पोलियो रोग लागेर अपाङ्गता भएकी सरिता थुलुङसँग झापाका आकाश क्षेत्रीले आठ वर्षअघि प्रेम विवाह गरे। उनीहरूको कथा समेटिएको रिपोर्ट।