लाङटाङको फोहोर पोखरामा प्रशोधन

अडिओ क्याप्शन सुरु हुँदैछ, लाङटाङको फोहोर पोखरामा प्रशोधन

सगरमाथा र अन्नपूर्ण क्षेत्रमा जस्तै प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुले प्रसिद्ध पर्यटकीय स्थल लाङटाङको पर्यायवरणमा समेत नकारात्मक प्रभाव पारेको भन्दै त्यस्ता फोहोर संकलन गर्न थालिएको छ।