उत्तरी ध्रुवका भालुको आहारा संघर्ष

भिडिओ क्याप्शन सुरु हुँदैछ, भालुको आहारा खोजी
Published

जलवायु परिवर्तनका कारण उत्तर ध्रुवीय क्षेत्रको बरफ पग्लँदै गएको वैज्ञानिकहरुले बताएका छन्। त्यहाँका भालुहरुले आहारा जुटाउन कस्तो संघर्ष गर्नुपरेको छ? हेर्नुहोस् एक भिडिओ।