साना स्तनधारी जनावरको संरक्षणबारे चिन्ता

अडिओ क्याप्शन सुरु हुँदैछ, साना स्तनदारी जनावरको संरक्षणबारे चिन्ता

धेरैको ध्यान ठूला स्तनधारी जनावरको संरक्षणमा पुग्ने भए पनि साना स्तनधारी जनावरहरूले प्राकृतिक प्रणालीमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा बाघ-गैंडा सरह उनीहरूको पनि संरक्षण गरिनुपर्ने विज्ञहरूले बताएका छन् ।