तेक्वान्दोमा पछि पर्दै नेपाल
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलको छवि बनाएको तेक्वान्दोले पछिल्लो झण्डै एक दशकसम्म अन्तर्राष्ट्रियस्तरमा नतिजा निकाल्न नसक्नुमा सरकारको असहयोग मुख्य जिम्मेवार रहेको गुनासो तेक्वान्दो अधिकारीहरूले गरेका छन्।