सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भर

अडिओ क्याप्शन सुरु हुँदैछ, सिङ्गो गाउँ तरकारी खेतीबाट आत्मनिर्भर

विदेश मोह त्यागेर आफ्नो पुर्खाले गर्दै आएको तरकारी खेतीमा गाउँका महिलापुरूषले हात हालेपछि अहिले पर्वत जिल्लाको जलजला गाउँपालिका-७ धाइरिङको सिंगो गाउँ नै आत्मनिर्भर बनेको छ ।