व्हिलचेयरले रोक्न सकेन सफलता
अढाइ दशक यता व्हिलचेयरमा गुडिरहेका पोखरा लेखनाथका केबलबहादुर गौतमले कृषि र व्यापारमा लोभलाग्दो सफलता हासिल गरिरहेका छन्।