पछिल्लो परिवर्तनबाट रोल्पाका जनताले के पाए?
देशमा भएका ठूला राजनीतिक परिवर्तनमा रोल्पा र रोल्पावासीको उल्लेख्य योगदान रहेको छ। दश वर्षे शसस्त्र द्वन्द्वकालमा धेरैजनाले ज्यान गुमाएको रोल्पाले चाहिँ यसबीचमा के पायो? रोल्पाको जेलवाङ, घर्तीगाउँ र थवाङमा रेकर्ड गरिएको विशेष कार्यक्रम।