परम्परागत विवाह गीत ओझेलमा
विवाह पञ्चमीलाई विवाह गर्नका लागि अत्यन्त शुभ दिन पनि मानिन्छ। बाजाहरु घरघरमा र सडकमा समेत घन्किने अहिलेको समयमा परम्परागत रुपमा महिलाहरुले गाउने गीतलाई भने कमैले सम्झिने गरेका छन्।