दृष्टिविहीनको उज्यालो बजार

अडिओ क्याप्शन सुरु हुँदैछ, दृष्टिविहीनको उज्यालो बजार

दृष्टिविहीन र अपाङ्गता भएका पोखराका केही मानिसहरुले आफ्नै पहलमा उज्यालो बजारको नाममा व्यवसाय गरेर आत्मनिर्भर हुने गतिलो उदाहरण पेश गरेका छन्।