सि जिनपिङ विचारधारा के हो?

भिडिओ क्याप्शन सुरु हुँदैछ, विज्ञहरु भन्छन् सि जिनपिङ चीनमा माओत्सेतुंगपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन्।

विज्ञहरु भन्छन् सि जिनपिङ चीनमा माओत्सेतुंगपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन्। र उनको सि जिनपिङ विचारधारा भनिएको उनको राजनीतिक दर्शनलाई चिनियां कम्युनिष्ट पार्टीको विधानमा समावेश गरिएको छ। तर सि जिनपिङ विचारधारा के हो त?