स्तन क्यान्सरको संकेत गर्ने १२ लक्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्तन क्यान्सरको संकेत गर्ने १२ लक्षण
Published

विश्व स्वास्थ्य संगठनको आह्वानमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाका रुपमा मनाइँदैछ। यो एनिमेशनले महिलाहरुलाई स्तन क्यान्सरको सम्भावित संकेतहरु पत्ता लगाउने व्यवहारिक निर्देशन दिन्छ। र, कस्तो अवस्थामा डाक्टरलाई देखाउने भन्ने जानकारी पनि दिन्छ।