अधिक मदिरा र मासुले मुटुलाई कस्तो जोखिम?

भिडिओ क्याप्शन सुरु हुँदैछ, डाक्टर ओममूर्ति अनिल

मदिरा र मासुको बढ्दो प्रयोग हुने चाडबाडको बेला हृदयघातको जोखिम कसरी कम गर्न सकिन्छ? मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलका केही सुझाव समेटिएको भिडिओ।