विदुर पौडेल र जगमान गुरुङसँग

अडिओ क्याप्शन सुरु हुँदैछ, विदुर पौडेल र जगमान गुरुङसँग

दशैं मान्ने मौलिक परम्परा मासिँदै गएको ठानिएको बारे संस्कृतिविद् जगमान गुरुङ र नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलसँग कुराकानी।