आखिर को हुन रोहिंज्या?
केही समययता म्यानमारबाट तीन लाख रोहिंज्या शरणार्थी भागेर बांग्लादेश पुगेका छन्। तिनले हत्या, बलात्कार र आगजनीका दर्दनाक कहानी सुनाएका छन्। आखिर को हुन् यी रोहिंज्या?