कसरी फेरियो सुनसरीको झुम्का कारागार?

अडिओ क्याप्शन सुरु हुँदैछ, झुम्का कारागार

कारागार यातना गृह भन्दा पनि सुधार गृहको रुपमा विकास गरिनुपर्ने सुझाव विज्ञहरुबाट आइरहँदा पूर्वी नेपालको झुम्का, सुनसरीमा रहेको कारागारमा थालिएको उदाहरणीय प्रयासको चर्चा।