गुणी गोविन्द

भिडिओ क्याप्शन सुरु हुँदैछ, गुणी गोविन्द

देशका विभिन्न भागमा बाढीपहिरोका कारण जनधनको क्षति भएपछि आफ्नो अनशन त्यतिकै तोडेका डाक्टर गोविन्द केसी तिनै बाढीपीडितको उपचारमा खटिएका छन्।