इन्फ्लुएन्जा रोकथाम गर्न के गरिंदैछ?
नेपालमा विगत केही समययता ११ जनाको ज्यान लिइसकेको एचवान्एनवान् भाइरसको संक्रमण हुन नदिन उच्च सतर्कताका साथ स्वास्थ्यकर्मीले काम गरिरहेको अधिकारीहरुले बताएका छन्।