हात्तीको चोरीशिकार रोक्न...

भिडिओ क्याप्शन सुरु हुँदैछ, हात्तीको चोरीशिकार रोक्न...

ग्याबोनका राष्ट्रपतिले रेञ्जरहरुलाई प्रशिक्षण दिन ब्रिटिश सेनालाई आग्रह गरेका छन्। ग्याबोनमा विगत १० वर्षमा ६० प्रतिशतभन्दा बढी हात्तीहरु मारिएका छन्।