तेस्रो लिङ्गी सैनिक के चाहन्छन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, तेस्रो लिङ्गी सेनाको चाहना

तेस्रो लिङ्गीले पनि सैनिक सेवा गर्न सक्ने ओबामा प्रशासनले घोषणा गरेपछि एउटा अमेरिकी सैनिक प्रतिष्ठानमा हुँदा रिले डश तेस्रो लिङ्गी भएको कुरा प्रकाशमा आएको थियो।