उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण

अडिओ क्याप्शन सुरु हुँदैछ, उपत्यकाको फोहर व्यवस्थापन चुनौतीपूर्ण

उपत्यकाका घर/घरबाट निस्कने जैविक र अजैविक फोहर, संकलनकर्तालाई छुट्ट्याएर नदिँदा व्यवस्थापनमा समस्या भइरहेको अधिकारीहरुले बताएका छन्।

त्यसले उपत्यकाबाट दैनिक निस्कने करिब ५ सय टन फोहरको व्यवस्थापन चुनौतीपूर्ण बन्न पुगेको उनीहरुको गुनासो छ।

तर विज्ञहरु दशकौं भैसक्दा पनि सरकारले फोहर व्यवस्थापन गर्ने ठोस योजना बनाउन नसकेकाले यो समस्या ज्युँकात्युँ रहेको बताउँछन्।