बामे सर्ने प्रतियोगिता

भिडिओ क्याप्शन सुरु हुँदैछ, लिथुवानियामा वार्षिक रुपमा शिशुहरुबीच बामे सर्ने प्रतियोगिता हुने गर्छ।

लिथुवानियामा वार्षिक रुपमा शिशुहरुबीच बामे सर्ने प्रतियोगिता गर्ने गरिन्छ। बाल अधिकारबारे चेतना बढाउन सन १९९९ देखि यस्तो प्रतियोगिता शुरु गरिएको बताइएको छ।