के अब असान्ज मुक्त होलान्?
विकिलक्सका संस्थापक जुलियान असान्ज विरुद्ध बलात्कारको अभियोगमा जारी पक्राउ आदेश स्वीडेनका अधिकारीहरुले फिर्ता लिएका छन्।