भारतमा भ्रूणहत्या
भारतमा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने काम कानुनी रुपमा प्रतिबन्धित छ।
तर पनि त्यहाँ वर्षेनी झण्डै ६ लाख बालिकाहरुको भ्रूणहत्या गरिने गरेको अनुमान छ।
कानुन निर्माणले मात्रै यस्तो समस्याको हल गर्न नसकिेने र यसकालागि सामाजिक जागरण अभियान नै चलाउनुपर्ने अधिकारकर्मीहरु बताउँछन्।
हालै भारतको महाराष्टू राज्यमा गाडिएको अवस्थामा कैयौं भ्रूणहरु भेटिएपछि यो विषय फेरि चर्चामा आएको छ।
बीबीसी रिपोर्ट (भिडियो)