इपीजीमा भारतीय टोली नेता भगतसिंह कोशियारीसँगको अन्तर्वार्ता।

अडिओ क्याप्शन सुरु हुँदैछ, इपीजीमा भारतीय पक्षको टोली नेता भगतसिंह कोशियारी

सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सिफारिस दिन गठित नेपाल-भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) को काठमाण्डूमा सम्पन्न बैठकमा के प्रगति भयो? इपीजीमा भारतीय पक्षको टोली नेता भगतसिंह कोशियारीसँग सुरेन्द्र फुयालले गरेको कुराकानी।