विनोद चौधरीसँगको कुराकानी

अडिओ क्याप्शन सुरु हुँदैछ, उद्योगपति विनोद चौधरीसंगको कुराकानी

अमेरिकाबाट प्रकाशित हुने पत्रिका 'द फोर्ब्स' ले प्रकाशित गरेको संसारभरकै अर्बपतिहरुको सूचीमा पर्ने एकमात्र नेपाली उद्योगपति विनोद चौधरीसंगको कुराकानी।