जुम्लाका महिला उद्यमी

अडिओ क्याप्शन सुरु हुँदैछ, जुम्लाका महिला उद्यमी

जुम्ला चन्दननाथका महिलाहरुले सामुहिक रुपमा स्थानीय स्तरमा उत्पादित आलुका विभिन्न परिकार बनाएर बिक्री गरी राम्रो आम्दानी गरिरहेका छन्।