दृष्टिविहीन क्रिकेटरको कीर्तिमान
भारतको बैंङग्लोरमा भइरहेको २० ओभरको दृष्टिविहीन विश्वकप क्रिकेटमा सहभागी नेपाली टोली समुह चरणबाटै बाहिरिए पनि एकजना खेलाडीले दोहोरो शतक बनाई कीर्तिमान रचेका छन्।