मनकारी डाक्टर: डा.सन्दुक रुईत
मोतिबिन्दु अपरेशन गर्दा प्रयोग हुने इन्ट्रा अक्युलर लेन्स नेपालमै बनाएर विपन्नको पहुँचमा पुर्याएका र संसारका लागि नमुना आँखा उपचार प्रविधि विकास गर्न नेतृत्वदायि भूमिका खेलेका डा. सन्दुक रुईतसँगको कुराकानी।