विपन्न समुदायको फड्को

चेपाङ र तामाङ समुदाय मिलेर लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएर चितवन कोराक थाकलटारलाई झिलिमिली बनाएका छन्।