'प्रजातन्त्र' देखि 'लोकतन्त्र' सम्म

२०४६ सालको पहिलोदेखि २०६२/२०६३ सालसम्मको दोस्रो जनआन्दोलनका मुख्य घटनाक्रम समेट्ने तस्वीरहरु।

गणेशमान सिंह र मनमोहन अधिकारी

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, विगतमा एकसाथ नदेखिएका नेपाली कांग्रेस र वामपन्थी दलले संयुक्त रुपमा गरेको जनआन्दोलनले २०४६ सालमा निर्दलीय पञ्चायती शासन अन्त्य गरेको थियो। तस्वीरहरु: मिनरत्न बज्राचार्य
कांग्रेसको राष्ट्रिय सम्मेलनमा आएका भारतीय नेताले जनआन्दोलनप्रति समर्थन जनाएका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, कांग्रेसको राष्ट्रिय सम्मेलनमा आएका भारतीय नेताले जनआन्दोलनप्रति समर्थन जनाएका थिए।
सशस्त्र विद्रोह घोषणा गर्नुअघि नेकपा माओवादी संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा निर्वाचित संसदमा सहभागि थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, सशस्त्र विद्रोह घोषणा गर्नुअघि नेकपा माओवादी संयुक्त जनमोर्चा नेपालको तर्फबाट २०४८ सालमा निर्वाचित संसदमा सहभागि थियो।
राजा वीरेन्द्रको वंश विनाशपछि गद्दीसीन राजा ज्ञानेन्द्र संवैधानिक राजामा सीमित हुन चाहेनन्, उनकै पालामा राजतन्त्र अन्त्य हुन पुग्यो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, राजा वीरेन्द्रको वंश विनाशपछि गद्दीसीन राजा ज्ञानेन्द्र संवैधानिक राजामा सीमित हुन चाहेनन्, उनकै पालामा राजतन्त्र अन्त्य हुन पुग्यो।
राजा विरेन्द्रको वंश विनास हुने गरि भएको दरबार हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठन भएको टोलीले युवराज दीपेन्द्रले गोलीकाण्ड घटाएको र अन्त्यमा आफूले पनि आत्महत्या गरेको दाबी गरेको थियो । यद्यपि उक्त प्रतिवेदनको सत्यतामाथि धेरैले प्रश्न उठाउँदै आएका छन् ।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, राजा विरेन्द्रको वंश विनास हुने गरि भएको दरबार हत्याकाण्डपछि तत्कालीन सभामुख तारानाथ रानाभाटको नेतृत्वमा गठन भएको टोलीले युवराज दीपेन्द्रले गोलीकाण्ड घटाएको र अन्त्यमा आफूले पनि आत्महत्या गरेको दाबी गरेको थियो । यद्यपि उक्त प्रतिवेदनको सत्यतामाथि धेरैले प्रश्न उठाउँदै आएका छन् ।
दाजु वीरेन्द्र जस्तो संवैधानिक राजाभन्दा पनि पिता महेन्द्र जस्तो सक्रिय शासन चलाउन पहिले कार्यकारी अधिकार र पछि सत्ता नै हातमा लिएका राजा ज्ञानेन्द्रको शासन लामो समय टिक्न सकेन।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, दाजु वीरेन्द्र जस्तो संवैधानिक राजाभन्दा पनि पिता महेन्द्र जस्तो सक्रिय शासन चलाउन पहिले कार्यकारी अधिकार र पछि सत्ता नै हातमा लिएका राजा ज्ञानेन्द्रको शासन लामो समय टिक्न सकेन।
संकटकाल घोषणा गरेका राजा ज्ञानेन्द्रले जनआन्दोलन नियन्त्रण गर्न सेना पनि परिचालन गरेका थिए तर अन्तत: उनी पछि हटे।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, संकटकाल घोषणा गरेका राजा ज्ञानेन्द्रले जनआन्दोलन नियन्त्रण गर्न सेना पनि परिचालन गरेका थिए तर अन्तत: उनी पछि हटे।
२०४६ सालको जनआन्दोलन सफल भएको झण्डै ६ वर्षपछि शुरु भएको माओवादी सशस्त्र द्वन्द्वका क्रममा सर्वसाधारण, सुरक्षाकर्मी र माओवादीसहित हजारौं मारिएका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, २०४६ सालको जनआन्दोलन सफल भएको झण्डै ६ वर्षपछि शुरु भएको माओवादी सशस्त्र द्वन्द्वका क्रममा सर्वसाधारण, सुरक्षाकर्मी र माओवादीसहित हजारौं मारिएका थिए।
राजनीतिक अभिष्ट पुरा गराउन दलहरुले लिएका कतिपय निर्णय र गरेका आन्दोलन प्रकृति आलोचनामुक्त रहेनन्।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, राजनीतिक अभिष्ट पुरा गराउन दलहरुले लिएका कतिपय निर्णय र गरेका आन्दोलन प्रकृति आलोचनामुक्त रहेनन्।
दोश्रो जनआन्दोलनमा ठूलो संख्यामा सहभागिता जनाएका महिला मध्ये कतिपयले सहादत प्राप्त गरेका थिए भने कयौं घाइते भएका थिए।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, दोश्रो जनआन्दोलनमा ठूलो संख्यामा सहभागिता जनाएका महिला मध्ये कतिपयले सहादत प्राप्त गरेका थिए भने कयौं घाइते भएका थिए।
पछिल्लो जनआन्दोलनमा भएको भनिएको दमनको छानबिन गर्न आयोग बनाइयो तर आयोगको प्रतिवेदन कार्यान्वयन भएन।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, पछिल्लो जनआन्दोलनमा भएको भनिएको दमनको छानबिन गर्न आयोग बनाइयो तर आयोगको प्रतिवेदन कार्यान्वयन भएन।
दोश्रो जनआन्दोलनको सफलतापछि, राष्ट्र एकीकरण गरेका तत्कालीन राष्ट्रपिता पृथ्वीनारायण शाहका शालिक समेत आक्रमणमा परेको थियो।

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, दोश्रो जनआन्दोलनको सफलतापछि, राष्ट्र एकीकरण गरेका तत्कालीन राष्ट्रपिता पृथ्वीनारायण शाहका शालिक समेत आक्रमणमा परेको थियो।