सुनखानीको अनुसन्धानमा स्रोतको कमी

भुगर्भशास्त्रीहरुले नेपालका विभिन्न पहाडी क्षेत्र र खोला नदीमा सुन खानी रहेको संकेत प्राप्त भएपनि, उत्खननका लागि आवश्यक स्रोतको अभाव रहेको बताएका छन्।

हाम्रा विज्ञान सम्बाददाता लक्ष्मण डंगोलको रिपोर्ट सुन्नुहोस्।