सिकलसेल एनीमियाबारे अनुसन्धान
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पश्चिम नेपालका थारु समुदायका महिलाहरुमा देखिने गरेको ‘सिकल सेल एनीमिया’ भनिने रोग वंशाणुगत रुपमै रोक्न सकिने जनाएको छ।
दाङ‚ बाँके र बर्दियामा एक वर्ष लगाएर गरेको अनुसन्धानपछि परिषद उक्त निष्कर्षमा पुगेको हो।
उक्त रोग लागेमा हाड-जोर्नी दुख्ने तथा रगत कम र जन्डिस समेत हुने गर्छ। सुनौं हाम्रा विज्ञान संवाददाता लक्ष्मण डंगोलको एक रिपोर्ट-