इजरेल-गाजा संघर्षको पृष्ठभूमि
Published
इजरेल र गाजा स्ट्रीपमा रहेका प्यालेष्टिनी उग्रवादीहरु बीच हालैका बर्षहरुमा सबैभन्दा हिंसात्मक भिडन्त चर्किरहेको छ। उग्रवादीहरुले इराकमा रकेट हमलाहरु गरिरहेका छन् भने इजरेलले गाजामा हवाइ हमलाहरु गरिरहेको छ। उक्त संकटग्रस्त क्षेत्रको संक्षिप्त इतिहास भिडियोमा।
भिडियो निर्माण: माइकल हर्स्ट, जीतेन्द्र राउत