पोखरामा जमिन भासिएपछि स्थानीयबासी चिन्तित

कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, पोखरा उपमहानगरपालिकासंगै जोडिएको अर्मला गाउं विकास समितिको जोगीमारे फांट र वस्तीमा जमिन भासिन थालेको छ।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, रातारात जमिन भासिएर परेको खाडलको गहिराइ १०, १५ फिटसम्म रहेको छ।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, अर्मला गाउं विकास समितिमा जमिन भासिंदा हालसम्म चारवटा घरमा क्षति पुगेको छ।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, मंसिर महिनाको पहिलो हप्ताबाट कास्की जिल्लाको अर्मला गाउं विकास समितिमा जमिन भासिने घटना देखिन थालेको हो।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, अर्मला गाउं विकास समितिको जोगीमारे फांटमा स्थानीयबासीलाई विपत्ती ल्याइदिएको जमिन भासिने क्रम अझै जारी रहेको छ।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, विपतको दृश्य हेर्न अर्मला गाउं विकास समितिमा अन्य ठाउंबाट मासिनहरुको ओइरो लाग्ने गरेको छ।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, आफ्नो बस्तीमा जमिन भासिन थालेपछि घरहरुमा पनि नोक्सान पुग्ने हो की भनी स्थानीयबासीहरु चिन्तित बनेका छन्।
कास्कीको अर्मला गाउंविकास समितिको जोगीमारेमा जमिन भासिएको दृश्य
तस्बिरको क्याप्शन, हालसम्म अर्मला गाउं विकास समितिको जोगीमारे फांट र बस्तीका विभिन्न पचास ठाउंमा जमिन भासिएको छ। सबै तस्वीर सौजन्य: कृष्णमणि बराल