उत्तर कोरियाको भूमिमा डोनल्ड ट्रम्प
गत जुलाई महिनामा डोनल्ड ट्रम्प उत्तर कोरियालाई भेट्न दुई कोरियाको सीमास्थित पाम्मुन्जामको गैरसैनिकीकृत क्षेत्र पुगेका थिए।
उत्तर कोरियाका राष्ट्रपति किम जङ-अनसँगै उत्तरको भूमि पुगेपछि उनले भने, , "त्यो रेखा पार गर्नपाउनु ठूलो सम्मान हो।"