सगरमाथा आरोहणलाई कसरी व्यवस्थित बनाउने?

अडिओ क्याप्शन सुरु हुँदैछ, सगरमाथा आरोहणलाई कसरी व्यवस्थित बनाउने?

सगरमाथा आरोहणलाई कसरी व्यवस्थित बनाउन सकिन्छ?

यो विषयमा पर्यटन विभागकी पर्वतारोहण हेर्ने निर्देशक मीरा आचार्य र नेपाल पर्वतारोहण सङ्घकी उपाध्यक्ष माया शेर्पासँगको कुराकानी बीबीसी बहसमा।