तस्बिरमा शिवरात्रि

तस्बिर स्रोत, EPA
शिवरात्रिका अवसरमा काठमाण्डूस्थित पशुपतिक्षेत्र र देशका अन्य शिव मन्दिर तथा तीर्थस्थलमा भक्तजनहरू भेला भएका छन्।
कोरोनाभाइरसका कारण विगतमा जस्तो ठूलो भिड नभए पनि बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीहरू पङ्क्तिबद्ध भएर दर्शन गरिरहेका छन्। पशुपतिमा नेपाल तथा भारतबाट साधुसन्तहरू पनि आएका छन्।

तस्बिर स्रोत, Keshav P. Koirala / BBC

तस्बिर स्रोत, EPA

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS

तस्बिर स्रोत, RSS
















