'हाम्रो खुसी तीन गुनाले बढेको छ': तेहरो सम्बन्धमा रमाइरहेका थाई प्रेमी
'हाम्रो खुसी तीन गुनाले बढेको छ': तेहरो सम्बन्धमा रमाइरहेका थाई प्रेमी
प्रेम के हो? प्रेम दुई जनाबीच मात्र हुने पारम्परिक मान्यतालाई भङ्ग गर्दै थाईल्यान्डमा तीन युवकहरू तेहरो प्रेमसम्बन्धमा बसेका छन्।
यस्तो सम्बन्धमा भएका मानिसहरूलाई सामूहिक रूपमा 'थ्रपल' भनिन्छ। कस्ता छन् उनीहरूका चुनौती?
हेर्नुहोस् यो भिडिओ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



